Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर निष्कासन गर्न लागेको सीईडीबी होल्डिङ्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, १३ : ०२ मा प्रकाशित

हकप्रद सेयर निष्कासन गर्न लागेको सीईडीबी होल्डिङ्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हकप्रद सेयर निष्कासनका लागि सीईडीबी होल्डिङ्स कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०५४५ अनुमातमा अर्थात १ सेयरबराबर नयाँ ०.५४५ कित्ता सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको छ। त्यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव गत असोज २१ गते आयोजित वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको