सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः१२५ अनुपात (अर्थात् १ कित्ता सेयरबराबर नयाँ १.१२५ कित्ता) हकप्रद सेयर निष्कासन गर्दै छ ।
हकप्रद सेयरमा माघ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि बुटवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस