Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश घोषणा

अर्थ संसार

बुधबार, १९ मंसिर २०८१, ११ : ३३ मा प्रकाशित

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।  

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.०५ प्रतिशत लाभांश दिएको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको