Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तले लाभांश नबाँड्ने

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, ११ : ३६ मा प्रकाशित

विन नेपाल लघुवित्तले लाभांश नबाँड्ने

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव जीवन खनालले जानकारी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको