Like us!
Follow us!
Connect us!
Watch us!

एफपिओ निष्कासन गर्न विन नेपाल लघुवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति

अर्थ संसार

विहीबार, ०१ फागुन २०८१, १७ : २८ मा प्रकाशित

एफपिओ निष्कासन गर्न विन नेपाल लघुवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति

विन नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो ।

कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको छ ।

 कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।बोर्डबाट एफपीओ निष्कासन अनुमति पाएसँगै अब कम्पनीले सर्वसाधारणका लागि जारी गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको