Like us!
Follow us!
Connect us!
Watch us!

सिडिबि होल्डिङ्सले ५४.५% हकप्रद सेयर जारी गर्न स्वीकृति माग्यो

अर्थ संसार

सोमबार, २४ मंसिर २०८१, ०८ : ५१ मा प्रकाशित

सिडिबि होल्डिङ्सले ५४.५% हकप्रद सेयर जारी गर्न स्वीकृति माग्यो

सिडिबि होल्डिङ्सले आफ्ना सेयरधनीहरूका लागि हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन दिएको छ।

कम्पनीले हालको १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँ चुक्तापुँजीको १ः०.५४५ अनुपातमा ५४.५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो।

यदि बोर्डले स्वीकृति दिएमा, सीईडीबी होल्डिङ्सले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँबराबरका १०० रुपैयाँ अंकित दरका ५६ लाख ३६ हजार ५९१.९८ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

यस हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको