आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
लघुवत्तको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस