गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको उक्त निर्णयले आम लगानीकर्ताहरुको हात रित्तो भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस