ग्लोबल आइएमई बैंक लिमिटेडले पुस महिनाको लागि पनि मंसिर महिनामा लागु भएको ब्याजदरलाई निरन्तरता दिएको छ ।
बैंकले मुद्दति निक्षेपमा न्यूनतम् ३ प्रतिशतदेखि अधिकतम् ५.७५ प्रतिशतका दरले ब्याजदर लागु गर्ने भएको छ । त्यस्तै, बचत खातामा बैंकले न्यूनतम् ३ प्रतिशतदेखि अधिकतम् ४.५० प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको उक्त ब्याजदर पुष १ गतेदेखि लागु हुने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस