नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि एकपटक नयाँ कीर्तिमान बनाएको छ। यसअघि मंसिर २८ मा कायम भएको उच्च मूल्यलाई तोड्दै, मंगलबार डलरको दरमा एक पैसाको वृद्धि देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार, आज डोलरको खरिद दर १३५ रुपैयाँ ४९ पैसा र बिक्री दर १३६ रुपैयाँ ९ पैसा पुगेको छ। यसले मंसिर २८ गतेको १३६ रुपैयाँ ८ पैसाको रेकर्ड तोड्दै नयाँ उचाइमा पुर्याएको हो।
अन्य विदेशी मुद्राको मूल्यमा पनि सामान्य उतारचढाव देखिएको छ।
खाडी मुलुकका मुद्रामा पनि सन्तुलित दर कायम छ:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस