ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पछिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको छ।
पुस २ गते आयोजित सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगरी, सो सम्बन्धी वित्तीय विवरण साधारण सभाका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस