Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरको मूल्य आज पनि स्थिर

अर्थ संसार

सोमबार, १५ पुस २०८१, ०९ : ५० मा प्रकाशित

अमेरिकी डलरको मूल्य आज पनि स्थिर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ।   

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार नयाँ रेकर्ड बनेदेखि डलरको मूल्य एकै मूल्यमा कायम रहेको हो।

आज पनि एक अमेरिकी डलरको खरिदमूल्य १३६.५६ रुपैयाँ र बिक्रीमूल्य १३७.१६ रुपैयाँ रहेको छ। यस दिन एक युराको खरिदमूल्य १४२.४० रुपैयाँ र बिक्रीमूल्य १४३.०३ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.९१ रुपैयाँ र बिक्रीमूल्य ८५.२९ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको