Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा बैंकको ३३ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०४ माघ २०८१, ०९ : ४० मा प्रकाशित

कामना सेवा बैंकको ३३ हजार कित्ता सेयर बिक्रीमा

कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३३ हजार ८५२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी बिक्रीमा राखेको बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको