Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको बजारमा यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

आइतबार, ०६ माघ २०८१, १५ : ३३ मा प्रकाशित

दोहोरो अंकले बढेको बजारमा यी कम्पनीले गरे उच्च कारोबार

साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अकंले बढेर २६०१.२१ बिन्दुमा बन्द भएको छ ।

यसदिन बजारमा ६ अर्ब २५ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

 त्यस्तै 

- सुपर मादी हाइड्रोपावरः २४ करोड ४५ लाख रुपैयाँ

- सानिमा मिडिल तमोरः १५ कराड १५ लाख रुपैयाँ

- सिन्धु विकास बैंकः १४ करोड ९२ लाख रुपैयाँ

- पोखरा फाइनान्सः १३ करोड ८३ लाख रुपैयाँ

- सामलिङ पावरः १२ करोड ९९ लाख रुपैयाँ

- पिपुल्स हाइड्रोपावरः १२ करोड ९२ लाख रुपैयाँ

- भूगोल इनर्जीः १० करोड २९ लाख रुपैयाँ

- नेपाल रिपब्लिक मिडियाः १० करोड २६ लाख रुपैयाँ

- हिमालयन लाइफः १० करोड १ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको