Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ११ माघ २०८१, ०९ : ३७ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंक लिमिटेडले सेयर बिक्रीमा राखेको छ।

बैंकले बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो।

सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यो अवधिभित्र संस्थापकबाट सेयर खरिदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको