Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सका संस्थापकले किनेनन् दिपेन्द्र अग्रवालको सेयर,सर्वसाधारणका लागी बिक्रीमा

अर्थ संसार

आइतबार, १३ माघ २०८१, ११ : ३६ मा प्रकाशित

गोर्खाज फाइनान्सका संस्थापकले किनेनन् दिपेन्द्र अग्रवालको सेयर,सर्वसाधारणका लागी बिक्रीमा

 गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ  

फाइनान्सका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि अग्रवालको स्वामित्वमा रहेको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो।

सो सेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको डिल्लिबजारमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको