Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

अर्थ संसार

बुधबार, १६ माघ २०८१, ०८ : १३ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  

फाइनान्सले संस्थापक समूहको २६ हजार ५४९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

जसमध्ये १८ हजार कित्ता सेयर संस्थापक सेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता सेयर अर्का संस्थापक सेयरधनी वासना केसीको नाममा रहेको छ।

उक्त सेयर संस्थापक सहित सर्वसाधारणले समेत किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित  (माघ १६ गते) ले १५ दिनभित्र आफूल किन्न चाहेको सेयर विवरण खुलाई कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको