Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको हकप्रद सेयर सूचीकृत

अर्थ संसार

शुक्रबार, ०२ फागुन २०८१, १३ : ५८ मा प्रकाशित

लिवर्टी इनर्जीको हकप्रद सेयर सूचीकृत

लिवर्टी इनर्जी कम्पनी हकप्रद सेयर नेप्सेमा सूचीकृत भएकाे छ । शुक्रबार कम्पनीकाे ५० प्रतिशत हकप्रद बापतकाे ७५ लाख कित्ता हकप्रद सेयर नेप्सेले सूचीकृत भएकाे हाे ।  

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको