Like us!
Follow us!
Connect us!
Watch us!

लम्बियो सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने म्याद

अर्थ संसार

आइतबार, ११ फागुन २०८१, १० : ११ मा प्रकाशित

लम्बियो सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने म्याद

सानिमा क्यापिटलले फागुन ६ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने समयावधि लम्बिएको छ।

यससँगै फण्डको इकाई खरीदका लागि अब फागुन २० गतेसम्म आवेदन दिन सकिने भएको छ। छिटोमा फागुन ११ गते निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद म्बिएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको