Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, १० : ४७ मा प्रकाशित

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज सोमबारको मूल्यसूची तय गर्दै सोमबार सुन प्रतितोला ५सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य चाँदी १ हजार ९ सय ८५ रुपैयाँ कायम छ । । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको