Like us!
Follow us!
Connect us!
Watch us!

आईजीआई प्रुडेन्सियलको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, १२ : २३ मा प्रकाशित

आईजीआई प्रुडेन्सियलको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ८० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । 

उक्त सेयर विद्यमान संस्थापक लगानीकर्ता, योग्य व्यक्ति, कम्पनी, संघ र संस्थालाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । प्रतिकित्ता सेयरको मूल्य २११ रुपैयाँ तोकिएको छ ।

इच्छुक संस्थापक लगानीकर्ताले फागुन २० गतेदेखि फागुन २७ गतेसम्म उक्त सेयर खरिदका लागि गोप्य सिलबन्दी बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम ८० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको