Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंकको १० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला

अर्थ संसार

शुक्रबार, ०१ चैत्र २०८१, १२ : १९ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंकको १० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला

सप्तकोशी डेभलपमेन्ट बैंकले १० हजार ९८२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।

बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको सेयर संस्थाक सेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सो सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । 

बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ।

सेयर किन्न इच्छुकले चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको