Like us!
Follow us!
Connect us!
Watch us!

एनसिएग्रो टेक इण्ड्रष्ट्रिजले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १० : १३ मा प्रकाशित

एनसिएग्रो टेक इण्ड्रष्ट्रिजले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

एनसी एग्रो टेक इण्ड्रष्ट्रिजले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्बन्धमा क्यापिटलको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा एनसिएग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ अंकित दरको १८ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको