मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले कर्मचारी माग गरेको छ ।
कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै आयोजनाको लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले करार सेवाअन्तर्गत एक वर्षका लागि प्राविधिक तथा दक्ष कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुग्ने आवेदकले ७ दिनभित्र कम्पनीको कार्यालय पुलचोक, ललितपुरमा आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस