Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तमा विभिन्न पदका लागि रोजगारीको अवसर

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १० : ४९ मा प्रकाशित

गुराँस लघुवित्तमा विभिन्न पदका लागि रोजगारीको अवसर

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत र सहायक श्रेणीमा कर्मचारीहरू माग गरेको हो।

कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना त्यसैगरी सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको छ ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले चैत २७ गते भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिइसक्नु पर्नेछ। 

67e38b0528736.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको