Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा सफाइका लागि नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच सम्झौता

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १३ : ४४ मा प्रकाशित

सगरमाथा सफाइका लागि नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच माउन्ट एभरेस्ट क्लिन अप इनिसिएटिभ २०२५ अभियानका लागि समझदारी भएको छ । 

बिहीबार काठमाडौंमा नेपाल लाइफ र राउन्ड टेबलबीच एभरेस्ट क्लिन अप इनिसियसन २०२५ अभियानका लागि साझेदारी भएको हो । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली र राउन्ड टेबल नेपालका सभापति प्रवेश अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार माउन्टेनमा रहेको प्लास्टिक जन्य पदार्थलाई संकलन गरेर काठमाडौं तथा विभिन्न स्थानमा लगेर रिसाइकल गरेर पुनः प्रयोगयोग्य बनाइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको