Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक उड्ययन प्राधिकरणमा ११६ जना कर्मचारी माग

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १० : ४९ मा प्रकाशित

नागरिक उड्ययन प्राधिकरणमा ११६ जना कर्मचारी माग

नेपाल नागरिक उड्ययन प्राधिकरणले सहायकदेखि प्रबन्धकसम्मका पदहरूमा ११६ जना कर्मचारी माग गरेको छ।

प्राधिकरणले प्रबन्धक १ जना, उपप्रबन्धक ४ जना, वरिष्ठ अधिकृत ५६ जना, अधिकृत ५ जना, वरिष्ठ सहायक १८ जना र सहायक पदमा ३२ जनाबाट दरखास्त आह्वान गरेको हो।

सूचनाः

67e63190e727d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको