Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा १९०० रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ संसार

आइतबार, २४ चैत्र २०८१, ११ : ३२ मा प्रकाशित

तोलामा १९०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनकाे मूल्य प्रतितोलामा १ हजार ९०० रुपैयाँले घटेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य  पनि तोलामा ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको