Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुन-चाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, ३० असार २०८३, ११ : १९ मा प्रकाशित

घट्यो सुन-चाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । आज सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो। यससँगै प्रतितोला सुन २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो। 

त्यस्तै, आज चाँदी तोलामा ४ हजार ३६० सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको