नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । यसँगै आज प्रतितोला सुन २ लाख ७७ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला चार हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।हिजो चाँदी ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस