Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन प्रतितोला ४ हजार ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

अर्थ संसार

आइतबार, १४ असार २०८३, ११ : ०९ मा प्रकाशित

एकैदिन प्रतितोला ४ हजार ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४ हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

योसँगै प्रतितोला चाँदी २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो 

यता, चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला चार हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको हो । गत शुक्रबार चाँदी ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको