Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, १० : ५१ मा प्रकाशित

सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको