Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

बुधबार, २७ चैत्र २०८१, १० : ३६ मा प्रकाशित

बुधबार बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

 नेपाली बजारमा आज  बुधबार सुनको मूल्य बढेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला सुन १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८३५ रुपैयाँ पुगेको छ । मंगलबार एक तोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको