मछिन्द्र क्लबको आयोजनामा मछिन्द्रनाथ रथ यात्रा पर्व सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनको सहयोग र सहकार्यमा मछिन्द्र क्लबले ५० केस पानी, १,५०० थान ब्याच, २०० थान टि–शर्ट, साथै १,००० पीस चतामरी, १,००० पीस लोचामरी र १,००० पीस यमरी वितरण गरिएको थियो।
मछिन्द्र क्लबले आगामी दिनहरूमा पनि एनसेल फाउन्डेसन सँग सहकार्य गर्दै जात्रा, पर्व, सामाजिक कार्य र खेलकुद गतिविधिहरूमा सशक्त सहभागिता जनाइने प्रतिबद्धता जनाएको छ।
यो आयोजनामा सहयोग पुर्याएकोमा मछिन्द्र क्लबले एनसेल फाउन्डेसनलाई पनि विशेष धन्यवाद दिएको छ भने । क्लबले जितपुर सिमरा गोल्डकपको १५औं संस्करणमा फाइनल पुग्ने उपलब्धि पनि हासिल गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस