Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारको दोहोरो धमाका : प्रदीप खड्काको ‘पिताम्बर’ र विपिन कार्कीको ‘कर्मा’ रिलिज

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, ०७ : ३९ मा प्रकाशित

शुक्रबारको दोहोरो धमाका : प्रदीप खड्काको ‘पिताम्बर’ र विपिन कार्कीको ‘कर्मा’ रिलिज

आज देखी हलमा २ नयाँ नेपाली फिल्म रिलिज हुँदैछन् । 

कृषा चौलागाईको पिताम्बर र ‘कर्मा’ आजवाट सिनेमा हलमा लाग्दैछन् । दुवै एक्सन फिल्म हुन् ।

शुक्रबारबाट रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’हरू देखिएका छन । 

आज प्रदर्शनमा आउन लागेको दुई फिल्म मध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ भने जसको देशभरको शो संख्या १७० रहेको छ भने विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाएको छ। 

पिताम्बरमा प्रदिप खडका, दयाहाङ राइ, सौगातमल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरकाे प्रि बुकिङ उत्साहजनक देखिएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको