नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। उक्त दिन सुनको मूल्य ११ सय रुपैयाँले घटेको थियो। यता, चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन। आज चाँदीको कारोबार प्रतितोला २ हजार ५ रुपैयाँमा स्थिर छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस