Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप छनोटमा इंग्ल्याण्डको कठिन जित

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, ०७ : ३९ मा प्रकाशित

विश्वकप छनोटमा इंग्ल्याण्डको कठिन जित

इंग्ल्याण्डले विश्वकप छनोटमा कठिन जित निकालेको छ । आफ्नाे विजय यात्रालाई जारी राख्ने क्रममा इंग्ल्यान्डले शनिवार अन्डोरामाथि १–० झिनो अन्तरको जित निकालेको हो ।

इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले गरेको गोल नै निर्णाय बन्यो । उनले राष्ट्रिय टोलिबाट ७२ औँ अन्तर्राष्ट्रिय गोल गरे । विश्व फुटबलको १ सय ७३ औँ स्थानमा रहेको टोलीसँग संघर्षपूर्ण खेल खेलेपछि प्रशिक्षक थोमस टुचेलको टोलीलाई दर्शकहरूले हुटिङ गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको