Like us!
Follow us!
Connect us!
Watch us!

दुई लघुवित्तले मर्जरको लागि पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, ११ : ४६ मा प्रकाशित

दुई लघुवित्तले मर्जरको लागि पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रक्रियामा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकको निर्णयले यी दुई संस्थाले मर्जर प्रक्रिया अघि बढाउनका लागि आवश्यक अनुमति प्राप्त गरेका छन्।

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तले मर्जरका लागि गत फागुन महिनामा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए। यस सम्झौतासँगै दुवै संस्थाले मर्जर प्रक्रियामा आवश्यक कदम चाल्न थाल्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको