Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, १० : ४३ मा प्रकाशित

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज चाँदी तोलामा २ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको