Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो पेट्रोल र डिजेलको मूल्य

अर्थ संसार

सोमबार, ०२ असार २०८२, ०८ : १२ मा प्रकाशित

बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो ।

यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । बढेको मूल्य आइतबार रातिदेखि लागू हुने निगमले जनाएको छ ।

 

684f81d1dafdc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको