Like us!
Follow us!
Connect us!
Watch us!

आज देखि पेट्रोलमा ४ र डिजल तथा मट्टीतेलमा ५ रुपैयाँ प्रतिलिटर घट्यो

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०७ : ५४ मा प्रकाशित

आज देखि पेट्रोलमा ४ र डिजल तथा मट्टीतेलमा ५ रुपैयाँ  प्रतिलिटर घट्यो

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । 

निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

66e79351dcd1a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको