Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढ्यो

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, २१ : १९ मा प्रकाशित

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रवार राती १ बजेदेखि लागू हुने गरि निगमले डिजेल/पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाका दरले मूल्य वृद्धि गरेको हो ।

नयाँ मुल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रति  लिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १६० रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ ।

 

65ce2f6092b87.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको