सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुनचाँदी आइतबारको मूल्यमा नै कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा हिजोकै मूल्य २ हजार १६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस