नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ।
मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै, साविककै आकार र रंगमा रहेको यो नयाँ नोट असार २ गते, सोमबारदेखि बजारमा ल्याइएको जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार, नोटको बाँयाँ भागमा सगरमाथाको चित्र र दायाँ भागमा लालीगुराँसको पानी छाप रहेको छ। साथै, गभर्नरको हस्ताक्षर स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत समावेश गरिएको छ।
नयाँ नोटका विशेषता
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस