नेपाल राष्ट्र बैंकले आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालिबीचको मर्जर प्रक्रियालाई स्वीकृत दिएको छ।
केन्द्रीय बैंकले दुवै कम्पनीका सम्पत्ति तथा दायित्वहरू एकीकृत गरी मर्जरपछि गठन हुने संस्थामा स्थानान्तरण हुने व्यवस्था सहित अन्तिम स्वीकृति दिएको हो। अब यी दुई भुक्तानी सेवा प्रदायक कम्पनीको कारोबार आगामी साउन १ गतेदेखि 'आइएमई खल्ती लिमिटेड' नामबाट संयुक्त रूपमा सञ्चालनमा आउनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस