Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १० : ३७ मा प्रकाशित

आइतबार पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार १६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको