लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीले आगामी साउन ३ गते काठमाडौैंको लाजिम्पाटमा रहेको होटल हिमालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा कम्पनीको अधिकृत तथा चालु पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस