Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से

अर्थ संसार

आइतबार, २२ असार २०८२, ११ : १२ मा प्रकाशित

प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२६ अंकले बढेर २७०८.२३ बिन्दुमा पुगेको छ। सेसन अवधिमा ४८ कम्पनीका ३५,२७४ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम १ करोड ६० लाख रुपैयाँभन्दा बढी पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको