Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको सञ्चालकमा सविना मास्के नियुक्त

अर्थ संसार

मंगलबार, २४ असार २०८२, ११ : २४ मा प्रकाशित

अपर तामाकोशीको सञ्चालकमा सविना मास्के नियुक्त

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त भएकी छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडकी निमित्त प्रबन्ध निर्देशक प्रधानलाई कम्पनीले प्रतिनिधिको रुपमा अपर तामाकोशीको सञ्चालकमा पठाएको हो ।

प्रधानलाई अपर तामाकोशीको असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको २९९ औं बैठकले सञ्चालकको रुपमा स्वागत समेत गरेको छ । यसका साथै सोहि मितिदेखि उनले सञ्चालक समितिको सदस्यमा प्रतिनिधित्व समेत गरेको कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको