Like us!
Follow us!
Connect us!
Watch us!

'मौद्रिक नीतिले बैंक, सेयर र घरजग्गालाई मात्रै स्थान दियो'

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, १० : ५९ मा प्रकाशित

अरुण काबेली पावर लिमिटेडका अध्यक्ष गुरु प्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजार, बैंक र घरजग्गालाई मात्रै समेटेको बताएका छन् । अर्थ संसारको 'अर्थबहस'मा कुरा गर्दै अध्यक्ष न्यौपानेले मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्नु पर्ने भए पनि त्यो अनुसार आउन नसकेको बताएका हुन् । 

न्यौपानेले मौद्रिक नीतिले उत्पादन वृद्धि गर्ने कुनै पनि योजना अघि नसारको भन्दै यसले अर्थतन्त्र सुधारमा खासै असर नगर्ने बताए । स्वदेशी उत्पादन र उद्योगको विकास गर्ने खालको नीति आउन नसकेको भन्दै यसले अर्थतन्त्रलाई उकास्नका लागि योगदान दिन नसक्ने उनको भनाइ छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको